भारतीय दूतावासमा गोली चल्यो, एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासभित्र गोली चलेको छ ।
सोमबार त्यहाँ गोली चल्दा एक जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भारतीय सुरक्षाकर्मी दीपक सिंह छन् । निजी सुरक्षा गार्ड सिंहले आफैँले आफैँलाई गोली हानेको प्रारम्भिक अनुसन्धानले देखिएको छ ।
नेपाल प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया