पूर्वमिस नेपाल सदीक्षाले गरिन् विवाह
काठमाडौं । पुर्वमिस नेपाल सदीक्षा श्रेष्ठले विवाह गरेकी छन् । उनी प्रेमी राहुल मोक्तानसँग विवाह बन्धनमा बाँधिएकी हुन् । यो जोडीले मंगलबार राति काठमाडौंमा नेवारी परम्पराअनुसार विवाह गरेका छन् ।
उनीहरुले विवाहअघि सिल्भर ओक रेष्टुरेन्टमा रिसेप्सन पार्टी दिएका थिए । विवाहमा नजिकका आफन्त र परिवारको उपस्थिति रहेको थियो ।
उनीहरुको पार्टीमा पूर्व मिस नेपालहरु र अहिलेको मिस नेपालको ब्याच पनि उपस्थित थिए । रिसेप्सनमा सेलिब्रिटी, मिडिया उद्यमी र व्यवसायी समेत उपस्थित थिए । सदीक्षा र राहुल केही वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया