त्रिविका दुई उपप्राध्यापकलाई स्पष्टीकरण
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दुई उपप्राध्यापकलाई स्पष्टीकरण सोधेको छ ।
उपप्राध्यापकद्वय हिमाकुमारी रावल र सरस्वती दवाडी लामो समयसम्म सम्पर्कमा नआएपछि त्रिविले स्पष्टीकरण सोधेको हो ।
बिना सूचना आफ्नो निकायमा अनुपस्थित रहेकाले त्रिवि कर्मचारी सेवासम्बन्धी नियम, २०५० को ८२(ख) अनुसार स्पष्टीकरण सोधेको त्रिवि कर्मचारी प्रशासन महाशाखाले जनाएको छ ।
स्पष्टीकरणका लागि उपप्राध्यापकद्वयलाई ३५ दिनको समय दिइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया