डेंगुको संक्रमणबाट संखुवासभामा एकको मृत्यु
काठमाडौं । डेंगुको संक्रमणबाट संखुवासभाको चैनपुर नगरपालिका–५ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सीतादेवी न्यौपाने रहेकी छन् । उनको जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको थियो ।
प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । उनको उपचारमा ढिलाइ हुँदा मृत्यु भएको अस्पतालले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया