सन्दीपले दिलाए नेपाललाई सातौं सफलता
काठमाडौं । टि–२० विश्वकप क्रिकेट छनोट क्यानडाविरुद्ध नेपालले सातौं सफलता हासिल गरेको छ । कप्तान सन्दीप लामिछानेले विकेट लिँदै नेपाललाई सातौं सफलता दिलाएका हुन् ।
छैटौँ विकेट रनआउटको रुपमा हासिल भएको थियो । पाचौँ विकेट कप्तान सन्दीपेले नै हात पारेका थिए ।
यसअघि कमलसिंह ऐरीलेले दुई तथा अविनाश बोहराले एक विकेट लिएका थिए । अर्को विकेटछ पनि रनआउटको माध्यमले हात परेको हो ।
क्यानडाले टस जितेर ब्याटिङ गर्ने निधो गरेको हो ।
यस्तो छ नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अविनाश बोहरा ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया