जापानका प्रधानमन्त्री आबेको हत्याप्रति ओलीद्वारा दुःख व्यक्त
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज ट्विटमार्फत आबेको हत्याको भर्त्सना गर्दै निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
उनले ट्विटरमा भने, “जापानका पूर्वप्रधानमन्त्री आबेको जघन्य हत्याको म घोर भत्र्सना गर्दछु । उहाँ नेपालको असल मित्र हुनुहुन्थ्यो र उहाँले प्रधानमन्त्री हुँदा नेपाल–जापान सम्बन्धलाई मजबुद बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।”
उनको आज बिहान गोली हानी हत्या भएको हो ।
ताजा अपडेट
-
कोशीको राजनीतिमा रोचक दृश्य: एकातिर मुद्दा, अर्कातिर सत्ता
-
विश्वकप त्रिकेटः नेपालको समूहमा रहेको श्रीलंकाद्वारा टोली घोषणा
-
ललितपुरमा भएको दुर्घटनामा बालिकाको मृत्यु
-
मन्त्रिपरिषद् बैठकः एआइजीको बढुवा, समाज कल्याणमा नियुक्ति
-
कस्तो हुनुपर्छ शैक्षिक र व्यवसायिक अन्तरसम्बन्धको मोडल ?
प्रतिक्रिया