प्लाष्टिकले छोपियो महानगरको फोहर
काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा रहेको फोहरको थुप्रो प्लाष्टिकले छोपेको छ ।
ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहरमा जीवाणु राखेर प्लाष्टिकले छोपिएको हो ।
भारी वर्षाका कारण सडक बिग्रिएपछि काठमाडौं फोहर पूर्णरुपमा उठ्न सकिरहेको छैन । यसर्थ, थप दुगन्ध फैलिन नदिन र महामारीबाट बच्न जिवाणु हालेर फोहर महानगरपालिकाले जनाएको छ ।
जिवाणु राखेर छोपेपछि ट्रान्सफर स्टेशनबाट मानिसलाई पर्ने असर न्यून हुने महानगरको दाबी छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया