सुनको मूल्य सामान्य घट्यो, चाँदी स्थिर
![सुनको मूल्य सामान्य घट्यो, चाँदी स्थिर](http://nepalwatch.com/wp-content/uploads/2022/01/gold1627624236.jpg)
काठमाडौं । सोमबार सुन प्रतितोला १०० रुपैयाँले घटेर ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम थियो ।
आज तेजावी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आइतबार ११ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
नेपाल-चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी : नारायणकाजी श्रेष्ठ
-
कोशी प्रदेशसभा : राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल
-
गोसाइँकुण्डमा गंगादशहरा स्नान गर्ने बढे
-
कैलाली भन्सार कार्यालयबाट सात अर्ब राजस्व संकलन
-
पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने
प्रतिक्रिया