भण्डारीले हाले एमसिसीविरूद्ध सर्वोच्चमा रिट
काठमाडौं । संसद्मा पेश भएको अमेरिकी परियोजना एमसिसीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट हालेका हुन् ।
एमसिसीका कतिपय प्रावधान नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकताविरूद्ध भएको भन्दै उनले आज रिट हालेका हुन् । एमसिसीलाई अघि बढाउन नहुने उनको माग छ ।
भण्डारीले हालेको उक्त रिट दर्ता भने भइसकेको छैन ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया