सुनको मूल्य २०० रुपैयाँले ओरालो
काठमाडौं । मंगलबार सुन प्रतितोला २०० रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार सोमबार ११ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया