सुनको मूल्य लगातार ओरालो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । तीन दिनयता सुनको मल्य लगातार घट्ने क्रममा छ । मंगलबार २०० रुपैयाँले घटेको सुन बुधबार पनि प्रतितोला २०० रुपैयाँले नै घटेर ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ९४ हजार ५०० रुपैयाँ थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको हो ।
मंगलबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया