नेपालमा अमेरिकी कालो गिद्ध भेटियाे

काठमाडौं । नवलपरासीस्थित कावासोतीमा रहेको जटायु रेस्टुरेन्टमा अमेरिकी कालो गिद्ध (कोराजिप्स एट्राटस) भेटिएको छ । विश्वको उत्तर र दक्षिण अमेरिकी क्षेत्रमा मात्रै पाइने यो गिद्ध त्यहाँ पहिलाेपटक फेला परेकाे हाे ।
नेपाल आएको उक्त गिद्ध सम्भवतः तस्करहरुले ओसारपसार गर्दा, चिडियाखानाबाट वा प्याराहकिङ खेल खेलाउँदा भागेर नेपाल आइपुगेको हुन सक्ने गिद्ध विशेषज्ञहरु बताउँछन् । पंक्षी संरक्षण संघले जनाएको छ ।
नेपालमा गिद्धका नौ प्रजातिहरू पाइन्छ । यीमध्ये तीन प्रजाति आगन्तुक गिद्ध जाडो मौसममा नेपाल आउँछन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया