भृकुटीमण्डपमा आगलागी नियन्त्रण (तस्विरहरू)
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित ह्विलचियर गोदाममा बुधबार आगलागी भयो ।

काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल तथा सुरक्षाकर्मीको सहयोगमा आगलागी केही घण्टापछि नियन्त्रणमा आएको थियो ।

अग्नि नियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली जुटेपछि आगो नियन्त्रणमा आएको हाे ।


आगलागीबारेको जानकारी लिन काठमाडौं महानगरका मेयर बालेन शाहसमेत घटनास्थल पुगेका थिए ।


आगलागीको कारण भने खुल्न सकेको छैन ।


ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया