आगलागीस्थलमा पुगे मेयर शाह
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भृकुटीमण्डपस्थित आगलागी भएको ठाउँमा पुगेका छन् ।
उनी केहीबरअघि त्यहाँ पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।
भृकुटीमण्डलको पुरानो सिनेमा हल क्षेत्रनजिकै आगलागी भएको छ । त्यहाँस्थित ह्विलचियरको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी भएको थाहा पाउनासाथ काठमाडौं महानगरपालिकाको दमकल उक्त स्थानमा पुगेको थियो ।
पछि ललितपुर महानगरको पनि दमकल थपिएको थियो ।
अग्नि नियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी रसशस्त्र प्रहरी बलको टोलीले आगो निभाउन जुटेका छन् ।
यस घटनाको कारण खुल्न सकेको छैन ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया