एमसिसीविरुद्ध परेको रिट सर्वोच्चद्वारा दरपीठ
काठमाडौं । एमसिसीविरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ ।
नीतिगत विषयमा सर्वोच्च अदालतले बोल्न नमिल्ने र संसदमा प्रवेश गरिसकेकोले उसैको विशेषाधिकार हुने भन्दै रिटलाई दरपीठ गरिदिएको हो ।
एमसिसी नेपालको सार्वभौमिकता र संवैधानिक सर्वोच्चताविरुद्ध रहेको भन्दै अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र स्वागत नेपालले रिट हालेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया