आइजिपीमा सिंहको नियुक्ति सर्वोच्चद्वारा सदर
काठमाडौं । नेपाल प्रहरीकाे प्रहरी महानिरीक्षक (आइजिपी)मा धीरजप्रताप सिंहको नियुक्त सर्वोच्च अदालतले सदर गरेको छ ।
आइजिपीमा सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध एआइजी विश्वराज पोखरेलले हालेको रिट सर्वोच्च अदालतले खारेज गर्दै नियुक्ति सदर गरेको हो ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सिंहलाई आइजिपी नियुक्त गर्ने सरकारको निर्णय कानुनविपरीत नभएको ठहर गरेको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया