ललित मोदीसँग सम्बन्धमा रहेको चर्चापछि सुस्मिता सेनले यस्तो प्रतिक्रिया दिइन्
काठमाडौं । मिस युनिभर्स तथा अभिनेत्री सुस्मिता सेनले ललित मोदीसँग सम्बन्धमा रहेको विषयमा आफ्नो मौनता तोड्दै यस सम्बन्धमा पर्याप्त स्पष्टीकरण दिइसकेको बताएकी छन् ।
सुस्मिता सेनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेकी छिन्, ‘म अहिले खुसी छु । बिहे गरेको छैन, इन्गेजमेन्ट पनि भएको छैन । मात्र प्रेमले घेरिएको छु । यसबारे पर्याप्त स्पष्टीकरण दिइसकेको छु । अब म आफ्नै काम र जीवनमा फर्किन्छु ।’
आइपिएलका संस्थापक ललित मोदीले बिहीबार साँझ ट्वीटर र इन्स्टाग्राममा सुस्मिता सेनसँग डेटमा रहेको बताएका थिए । उनले यसबारे सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा थुप्रै प्रतिक्रिया आएका छन् ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया