विष्णुमति र धोबीखोला जलधारमा भारी वर्ष मापन, सतर्कता अपनाउन आग्रह

काठमाडाैं । नेपाल बाढी सूचनाका अनुसार आज दिउँसो ३ बजे काठमाडौंको विष्णुमति र धोबीखोला जलधारमा भारी वर्ष मापन भएको छ । विष्णुमति गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह १.५ प्रतिशतले बढेको छ ।
काठमाडाैंको धेरैजसाे ठाउँमा ठूलो पानी परेकाले पानीको सतह बढेको हो । पानीको सतह बढेपछि खोला किनारा बसोबास गरेका बस्तीभित्र बाढीको जोखिम बढेको छ ।
विष्णुमति र धोबीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपाउन आग्रह गरेको छ ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया