इन्टर मियामीमाथि बार्सिलोनाको फराकिलो जित
काठमाडौं । बार्सिलोनाले एमएलएस क्लब इन्टर मियामीलाई ६–० गोल अन्तरमा पराजित गराएको छ ।
प्रि–सिजन टुरअन्तर्गत मैत्रीपूर्ण खेलमा बार्सिलोनाले फराकिलो जित निकालेको हो ।
बार्सिलोनाको फराकिलो जितमा पिएरे एमकिर अबमेयाङ, राफिन्हा, अन्सु फाती, गाभी,मेम्फिस डिपे र ओसुमाने डेम्बेलेले समान एक÷एक गोलको योगदान गरे ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया