सिटीका लागि हालाण्डको डेब्यु गोल, बार्यन स्तब्ध
काठमाडौं । म्यानचेस्टर सिटीसँग बार्यन म्युनिख पराजित भएको छ । प्रि–सिजन टुरमा म्यानचेस्टरले बार्यन म्युनिखलाई १–० गोल अन्तरमा हराएको हो ।
सिटीका लागि नर्वेजियन फरवार्ड एर्लिङ हालान्डले १२ औं मिनेटमा निर्णायक गोल गरे । हालाण्ड यसै सिजनमा बोरुसिया डर्टमुण्डबाट सिटीमा अनुबन्ध भएका थिए ।
प्रि–सिजनमा सिटीको यो लगातार दोस्रो जित हो ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया