सुनको मुल्य बढ्यो
काठमाडौं । आइतबार सुनको मूल्य ५०० रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । भने चाँदी तोलामा १० रुपैयाँले घटेर ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी तोलामा ११ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया