चर्चित गायक जयनन्द लामाको निधन
काठमाडौं । चर्चित लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । लामाको बुधबार बिहान निधन भएको हो ।
उनी घरको गेटमा मृत अवस्थामा भेटिएको बताइएको छ ।
कलाकार मरिचमान श्रेष्ठ बल्छी ध्रुवेले सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गर्दै लामाको निधन भएको पुष्टि गरेका छन् ।
लामा सिन्धुपाल्चोक बाह्रबीसेका हुन् । उनले दर्जनौं लोकगीतमा स्वर दिनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभियान गरेका थिए । पछिल्लो समय उनी हल्का रमाइलो नामक टेलिश्रृंखलामा देखिँदै आएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया