सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ ।
बिहान ६ बजेर ७ मिनेट जाँदा हेलम्बु केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले यो नयाँ भूकम्प नभएर ०७२ वैशाख १२ मा गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पकै परकम्प भएको जनाएको छ ।
भूकम्पका धक्का सिन्धुपाल्चोकका छिमेकी जिल्लाहरूसम्म महसुस भएको थियो ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया