चलचित्र राधाको ट्रेलर सार्वजनिक
काठमाडौं । भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्र राधा (द सेक्रेट अफ राधा) को ट्रेलर सार्वजनिक भएको छ । सुवर्ण थापाले लेखन तथा निर्देशन गरेको चलचित्रको ट्रेलर आइतबार सार्वजनिक गरिएको हो ।
उक्त चलचित्रमा प्रमुख भुमिकामा सृष्टि श्रेष्ठलाई देख्न सकिन्छ भने चलचित्रमा सृष्टिबाहेक सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, दिव्य देव, बुद्धि तामाङ, मेनुका प्रधान लगायतको पनि अभिनय रहेको छ ।
विदेश गएर सम्पर्कविहीन भएको श्रीमानको पर्खाइमा रहेकी गर्भवती महिला राधाको कथा चलचित्रमा चित्रण गरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया