कल सेन्टरबाट एक चिनियाँसहित ४१ जना पक्राउ
काठमाडौं । काठमाडौंको गैह्रीगाउँस्थित एक कल सेन्टरबाट प्रहरीले १ जना चिनियाँ नागरिकसहित ४१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई चिनियाँ नागरिकले सञ्चालन गरेको स्काई वर्ल्ड सर्भिस प्रालिबाट पक्राउ गरेको हो ।
यसअघि प्रहरीले सातजना नेपाली महिलालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेको जम्मा संख्या ४१ पुगेको प्रहरीले जनाएको छ ।
आइतबार पनि प्रहरीले बुटवलबाट कल सेन्टर चलाइरहेका सात सञ्चालकसहित १५० भन्दा बढी मानिस पक्राउ परेका थिए ।
ती कल सेन्टर पनि विदेशीले नै सञ्चालन गरको प्रहरीको दाबी छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया