सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ । सोमबार स्थिर रहेको चाँदी मंगलबार ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया