पूजा शर्माको अभिनयमा ‘मैले जानिन होला’ सार्वजनिक
काठमाडौं । पुष्पन प्रधानको स्वरमा ‘मैले जानिन होला’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
गीतमा सञ्जित साना सानाको शब्द तथा संगीत रहेको छ भने नायिका पूजा शर्मा, कलाकार निराजन प्रधान र हिउँवाला गौतमको अभिनय देख्न सकिन्छ ।
गीतलाई हरि हुमागाइले निर्देशक गरेका हुन् । गीतको म्युजिक भिडियो क्रियटिभ ह्याटस्को युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया