मंसिर ४ मा संसदीय चुनाव गर्ने प्रमुख निर्वाचन आयुक्तको संकेत
काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले संघीय संसद्को चुनाव आगामी मंसिर ४ गते हुन सक्ने संकेत गरेका छन् ।
मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो संकेत गरेका हुन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले अर्को मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोक्न सक्ने बताए ।
‘निर्वाचन आयोगले एकै चरणमा चुनाव सम्पन्न गर्ने गरी मिति सिफारिस गरिसकेको छ,’ उनले भने, ‘आउँदो क्याबिनेटको बैठकबाट मंसिरको ४ गते निर्वाचन हुने गरी मिति तोकियो भने आश्चर्य नमान्दा हुन्छ ।’
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया