सुुनको मूल्य २०० रूपैयाँले घट्यो
काठमाडाैं । बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य ९४ हजार २ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । मंगलबार ११ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ रुपैयाँ बढेर ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया