पहिलो खेलमा सानदार जित निकालेको नेपाल आज दोस्रो खेल खेल्दै
काठमाडौं । साफ यु–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सविरुद्ध ४–० का सानदार जित निकालेको नेपालले आज दोस्रो खेल खेल्दैछ ।
नेपाल दोस्रो खेलमा आज श्रीलंकासँग भिड्नेछ । खेल भुवनेश्वरस्थित कालिंगा रंगशालामा साँझ ७:१५ बजे सुरु हुनेछ ।
नेपाल आज श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
किनकि, नेपालले अझै भारत बंगलादेशजस्ता बलिया टोलीसँग खेल्नै बाँकी छ । समूह चरण पार गरेका दुई टोलीले उपाधि भिडन्त गर्नेछन् ।
आजको खेल जिते सम्भवतः नेपाल फाइनलमा पुग्नेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया