अभिनेता हमाललाई सद्गुरुको निम्तो
काठमाडौं । भारतीय योग तथा आध्यात्मिक गुरु सद्गुरुले अभिनेता राजेश हमाललाई निम्तो दिएका छन् ।
गुरुको निम्तोमा अभिनेता हमाल भदौ ९ गते भारतको तमिलनाडुस्थित कोइमबतुर प्रस्थान गर्ने उनीनिकट स्रोतले जनाएको छ ।
नेपालका सर्वाधिक सफल अभिनेता हमालले भारतका आध्यात्मिक सेलेब्रिटीसमेत रहेका सद्गुरुसँग टक शो गर्ने बताइएको छ ।
उक्त शोको छायांकन भदौ ११ मा हुनेछ । जहाँ अभिनेता हमाल र सद्गुरुबीच नेपाल र भारतबीचको मित्रता, कला–संस्कृति र अध्यात्मलगायत विषयमा कुराकानी हुने बताइएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया