आफ्ना तस्बिर बिज्ञापनमा दुरुपयोग भएकोमा केकीको आपत्ति
काठमाडौं । अभिनेत्री केकी अधिकारीले आफ्नो तस्बिर बिज्ञापनमा दुरुप्रयोग भएको भन्दै आपत्ति जनाएकी छन् ।
अनुमतिबिना नै बिज्ञापनमा आफ्ना तस्बिर राखेर भ्रामक प्रचार गरिएको उनको भनाइ छ ।
केकीले आफ्ना तस्बिर राखेर गरिएका बिज्ञापनमा नपत्याउनसमेत सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । ती भ्रामक भएको उनले स्पष्ट पारेकी छिन् ।
केही बिज्ञापन उत्पादन कम्पनीले केकीका तस्बिर राखेर बिज्ञापन सार्वजनिक गरेका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया