ओली पुगे पशुपति !
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गंगा आरतीमा सहभागी हुन सोमबार साँझ पशुपति क्षेत्रमा पुगेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आरती हेर्न पशुपतिनाथ मन्दिर पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कम्युनिस्ट नेता भए पनि ओली धर्मकर्ममा सहभागी हुने गर्छन् । उनी गंगा आरतीको वार्षिकोत्सवमा सहभागी हुन पशुपति क्षेत्रमा पुगेका हुन् ।
बागमतीको किनारामा हरेक शनिबार आरती हुने गरेको छ । आज साउने सोमबार भएकाले आरती हुन लागेको हो ।
राष्ट्रघाती देउवा सरकारलाई तत्काल विघटन गरी चुनावमा जानुपर्छ : महासचिव पाेखरेल
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया