वेस्ट इण्डिजसँग हार्यो भारत
काठमाडौं । दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा वेस्ट इण्डिजसँग भारत पराजित भएको छ । गएराति सम्पन्न खेलमा भारत पाँच विकेटले पराजित भएको हो ।
जितसँगै वेस्ट इन्डिजले पाँच खेलको शृङ्खलामा एक–एकको बराबरी गरेको छ ।
सेन्ट किट्समा टस जितेर ब्याटिङ गरेको भारतले १९.४ ओभरमा १३८ रन बनाएको थियो । यससँगै वेस्ट इन्डिजले १९.२ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
वेस्ट इन्डिजका लागि ब्रान्डन किङले सर्वाधिक ६८ रन बनाए ।
भारतीय कप्तान रोहित शर्मा पहिलो बलमै आउट भए ।
वेस्ट इन्डिजका कप्तान निकोलस पूरनले टस जितेर बलिङ रोजेका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया