सन्दीप बिग बासको ड्राफ्टमा पर्ने एक्लो नेपाली खेलाडी
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग (बिबिएल)को १२ औं संस्करणको ड्राफ्टमा परेका छन् ।
बिबिएलले बुधबार सामाजिक सञ्जालमार्फत सन्दीप ड्राफ्टमा रहेको जानकारी दिएको हो ।
यसअघि पनि बिबिएल खेलिसकेका सन्दीप यो पटक पनि ड्राफ्टमा अटाउने एक्लो नेपाली खेलाडी बनेका छन् । उनले चार संस्करणका बिबिएल खेलिसकेका हुन् ।
सन्दीप रिटेनको लागि पनि उपलब्ध रहेको बिबिएलले जनाएको छ ।
बिबिएलको इतिहासमै खेलाडी ड्राफ्ट पहिलोपटक हुन लागेको हो । यो आगामी भदौ १४ गते हुनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया