नेपाल बाहिरियो, भारत फाइनलमा
काठमाडौं । नेपाल साफ यु–२० च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । पाँच टोलीको राउण्ड रोबिन लिगमा तेस्रो स्थानमा रहँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
पाँच टोलीमध्ये शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाएका छन् । जसमा बंगलादेश र आयोजक भारत रहेका छन् ।
मंगलबार राति भएको निर्णायक खेलमा भारतले माल्दिभ्सलाई १–० ले हराउँदै भारत फाइनलमा पुगेको हो ।
शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको बंगलादेशले १० अंक जोड्दा दोस्रो स्थानको भारतले नौ अंक जोडेको छ ।
तेस्रो स्थानमा रहेको नेपालले सात अंक जाडेको छ ।

बंगलादेश र भारतबीचको फाइनल खेल शुक्रबार हुनेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया