चुनाव घोषणासँगै म्यादी प्रहरीको भर्ना खुलाउने तयारी
काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ मा गर्ने निर्णय गरेसँगै सरकारले म्यादी प्रहरीका लागि भर्ना खोलिने तयारी भएको जनाएको छ ।
उक्त निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति अपुग हुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने तयारी भएको सरकारको भनाइ छ ।
स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई प्राथमिकता दिइने बताइएको छ ।
चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ । यसअघि, स्थानीय तहको चुनावमा एक लाख १९ हजार म्यादी प्रहरी भर्ना भएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया