निर्वाचन आयोगमा पहिलो दिन भए यी पाँच दल दर्ता
काठमाडौं । मंसिर ४ मा हुन गइरहेको चुनावमा भाग लिनका लागि निर्वाचन आयोगमा आइतबार पहिलो दिन पाँचवटा दल दर्ता भएका छन् ।
आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई ध्यानमा राखेर आइतबारदेखि दल दर्ता गर्न खुला गरेको थियो ।
दर्ता गर्ने पहिलो दलमा डा. सिके राउतको जनमत पार्टी परेको आयोगले जनाएको छ ।
यस्तै, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुर्नजागरण पार्टी नेपाल रहेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया