ओली चढेको हेलिकोप्टर आकस्मिक अवतरण
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण भएको छ ।
पार्टीको कार्यक्रमका लागि रौतहट जाने क्रममा हावाहुरी आएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली चढेको सिम्रिक एयरको हेलिकोप्टर आकस्मिक अवतरण भएको बारा प्रहरीले जनाएको छ ।
आकस्मिक अवतरण भएपछि ओली करिब आधा घण्टा विमानस्थलमै रोकिएका थिए । अहिले उनी रौतहट प्रस्थान गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया