ओमानविरुद्ध नेपाललाई पहिलो सफलता
काठमाडौं । टस हारेर पहिले फिल्डिङको निम्तो पाएको नेपालले ओमानविरुद्ध सुरुवाती सफलता हात पारेको छ ।
पहिलो ओभरको दोस्रो ओभरको दोस्रो बलमै जतिन्दर सिंह २ रनको स्थितिमा रनआउट भएका हुन् ।
लोकेश बम र आरिफ शेखले उनलाई आउट गराएका हुन् ।
विश्वकपमा छनाेट हुन नसकेकाे नेपालले तेस्राे स्थानका लागि प्रतिस्पर्धा गरेकाे हाे ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया