प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे प्रशिक्षक नियुक्त
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली नयाँ प्रशिक्षक पाएको छ ।
भारतीय राष्ट्रिय टोलीका पूर्वअलराउण्डर मनोज प्रभाकरलाई नेपाली टोली मुख्य प्रशिक्षक नियुक्त गरिएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक सूचना जारी गर्दै प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।
पुबुदु दासानायकेले गत साउन ४ मा राजीनामा दिएपछि नेपाली टोली प्रशिक्षकविहीन थियो । साेमबार यसले पूर्णता पाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया