१९ रन बनाउँदा ओमानलाई चार विकेटको झट्का
काठमाडौं । लगातार विकेट गुमाउने क्रममा ओमानले चौथो विकेट पनि गुमाएको छ । दोस्रो ओभरदेखि नै विकेट गुमाउन थालेको ओमानले ७.२ ओभरमा आइपुग्दा १९ रनको स्थितिमा चार विकेट गुमाएको हो ।
१ रन बनाएर खेलिरहेका महम्मद नदिमको विकेट सन्दीप लामिछानले लिएका हुन् । ज्ञानेन्द्र मल्लद्धारा क्याचआउट गराउँदै सन्दीपले विकेट लिएका हुन् ।
पहिलो ओभरको दोस्रो बलमा जतिन्दर सिंह २ रनको स्थितिमा रनआउट हुन पुगेका थिए । लगत्तैको ओभरमा सोएब खानलाई कमलसिंह ऐरीले सन्दीप लामिछानेबाट क्याचआउट गराए ।
४.४ ओभरमा कश्यप प्रजापतिलाई अविनाश बोहोराले सन्दीपबाटै क्याचआउट गराएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया