ओमानले नेपाललाई दियो ८८ रनको लक्ष्य
काठमाडौं । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि ओमानले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ ।
विश्वकपमा छानिन नसकेपछि भएको तेस्रो स्थानको खेलमा ओमानले टस जितेर पहिले ब्याटिङ गरेको थियो । तर, नेपाली बलरसामू २० ओभरमा ९ विकेट गुमाएर ८७ रनमात्रै बनाउन सकेको हो ।
नेपालको सन्दीप लामिछानेले चार ओभरमा १३ रन दिएर ३ विकेट लिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया