विश्वकपमा छानिन नसकेको नेपाल तेस्रो, ओमान ९ विकेटले पराजित
काठमाडौं । टी–२० विश्वकपमा छानिन नसकेको नेपाली टिम तेस्रो भएको छ । ओमानलाई ९ विकेटले पराजित गर्दै नेपाल तेस्रो भएको हो । ८८ रन पछ्याएको नेपालले १६.२ ओभरमा ९० रन बनाएर लक्ष्य पूरा गर्यो ।
सन्दीप लामिछानेले नेपालको लागि तीन विकेट लिएका थिए । अन्य बलरलेसमेत किफायती बलिङ गरेपछि ओमान सस्तैमा समेटिएको थियो ।
नेपालको जितको लागि कुशल भुर्तेततले ५३ बलमा ५५ रन बनाए । आरिफ शेखले २७ बलमा २१ रन बनाए ।
समूह चरणमा पनि ओमान नेपालसँग ३९ रनले पराजित भएको थियो ।
युएईसँग ६८ रनले पराजित भएपछि नेपालको दोस्रोपटक विश्वकप खेल्ने सपना सकिएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया