दीपा भारतीय क्लबमा अनुबन्धित

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपाने भारतीय क्लबमा अनुबन्धित भएकी छिन् ।
नेपाल पुलिस क्लबकी समेत मिडफिल्डर रहेकी दीपाले केरला महिला लिगका लागि डन बस्को एफए क्लबसँग सम्झौता गरेकी छिन् ।
दीपा प्रतियोगिताका लागि बुधबार भारत प्रस्थान गरेकी छिन् ।
महिला साफ च्याम्पियनसिप : समूह चरणमा को–को छन् नेपालका प्रतिद्धन्द्धी ?
प्रतिक्रिया