सिट बाँडफाँडमा अहिलेको सांसद संख्यालाई पनि आधार मान्ने गठबन्धन कार्यदलमा समझदारी
काठमाडौं । सत्ता गठबन्धन कार्यदलको बैठकमा सिट बाँडफाँडमा अहिलेको सांसद संख्यालाई पनि आधार मान्ने गठबन्धन कार्यदलमा समझदारी भएको छ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटमा वर्तमान संसदको उपस्थितिलाई मुख्य आधार बनाउने समझदारी भएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए ।
बैठकले स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलले सबै पालिका र पदमा उम्मेदवारी नदिएका कारण त्यो मतलाई आधार मान्न नसकिने निर्णय गरिएको उनको भनाइ छ ।
कार्यदलको बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया