त्रिशूलीमा ट्रक खस्यो

काठमाडौं । त्रिशूली नदीमा ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका–५ स्थित सडकबाट शनिबार बिहान ९ बजे इँटा बोकेको ट्रक खसेको हो ।
ट्रक नदीमा डुबेकाले नम्बर र त्यसमा सवार व्यक्तिबारे खुलेको छैन ।
घटनालगत्तै मुग्लिनबाट प्रहरीको टोली त्यसतर्फ गएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया