फोहर बोकेको टिपरले हानेर बाख्रा मर्यो, क्षतिपूर्ति माग्दै बाटो बन्द
काठमाडौं । शनिबारदेखि उठ्न थालेको काठमाडौं उपत्यकाको फोहर फेरि रोकिएको छ ।
फोहर बोकेर बन्चरेडाँडा लादै गर्दा टिपरले हानेर बाख्रा मरेपपछि कागती गाउँका बासिन्दाले क्षतिपूर्ति माग गरेर बाटो बन्द गरेपछि फोहरका गाडी रोकिएका छन् ।
वडाध्यक्षहरूले मेयर शाहलाई फोहर उठाउन नसकेको आरोप लगाए, उपमेयर डंगोल मध्यमार्गी
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया