नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने सत्ता गठबन्धनको निर्णय
काठमाडौं । पाँचदलीय सत्तारुढ गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रश्नसहित फिर्ता गरेकी थिइन् । यसैलाई लिएर पछि साझा धारणा बनाउन बसेको गठबन्धनको बैठकले दुवै संसदबाट पास भएको विधेयकलाई जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको हो ।
नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको पत्रमा के–कस्ता प्रश्न उठाइएको छ ? (पूर्णपाठसहित)
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया