निर्वाचनमा सहभागी हुन ८४ वटा दल दर्ता
काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन ८४ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । मंगलबार साँझ ५ बजेसम्म दर्ता भएका राजनीतिक दलको संख्या ७६ पुगेको आयोगले जनाएको छ ।
आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन आयोगमा साउन २० गतेसम्म ११६ राजनीतिक दल दर्ता भएका थिए । यद्यपि, निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि भने ८४ राजनीतिक दल मात्रै दर्ता भएका छन् ।
मंगलबार सरकारको नेतृत्व गरिहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतका दल दर्ता भएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया